८ लाख ७० हजार ७८० पुग्यो काँग्रेसको क्रियाशील सदस्य
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसमा क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले...