परराष्ट्र मन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको उक्त भेटवार्तामा...