प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका समकक्षी लक्सनबीच टेलिफोन वार्ता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुन:स्थापनाका कार्यहरू तीव्र पारिएको...