‘मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन’ : माधव नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गरेका छन् । आईतवार आयोजित तुल्सीलाल अमात्यको...