‘प्रधानमन्त्रीको यूएनजीए सम्बोधन जलवायु उत्थानशील नेपाल निर्माणको आधारशिला’ : डा. महेश्वर ढकाल
काठमाडौँ । संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधन नेपालको इतिहासमै प्रशंसनीय रहेको र यसले मुलुकलाई दीर्घकालमा जलवायु उत्थानशील (क्लाइमेट रेजिलेन्ट) बनाउन बलियो आधारशिला खडा गरेको...