विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणा: आदिल आलम पनि समेटिए
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ । आज घोषित क्लोज क्याम्पको सूचीमा अलराउन्डर...