क्वाँटी पूर्णिमाको तयारी: हनुमानढोका ल्याइयो चाँगुनारायणको कलश (तस्बिरहरू)
काठमाडौँ । जनै पूर्णिमा (क्वाँटी पूर्णिमा) को अवसरमा परम्परागत ऋतिअनुसार चाँगुनारायणको कलशलाई काठमाडौँको हनुमानढोका दरबार परिसरमा ल्याइएको छ । भक्तपुरको चाङ्गुबाट पदयात्रा गर्दै ल्याइएका तीनवटा कलशलाई चाङ्गुनारायण, सरस्वती र लक्ष्मीको...