एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । लुम्बिनीले अघिल्लो खेलकै...