आफूमाथि आक्रमण गर्नेहरूलाई त्रिपाठीले दिए क्षमादान, चारै जनाले मुद्दाबाट पाए पूर्ण सफाइ
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने चार जनालाई क्षमादान दिएका छन्। सहकारी पीडितको पक्षमा बहस गरेर निस्कने क्रममा गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरबाहिर आफूमाथि...