मोटरसाइकलमा जोखिमपूर्ण यात्रा गरेकोमा सांसद गुप्ताले मागे क्षमा
काठमाडौँ । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले क्षमा मागेका छन्। सिरहा निर्वाचन क्षेत्र नं. १ बाट...