लालझाडीमा ७४८ जनाको नि:शुल्क क्षयरोग परीक्षण
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको नि:शुल्क क्षयरोग (टिबी)परीक्षण शिविरबाट ७४८ जनाको क्षयरोग परीक्षण गरिएको छ । लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य...