काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा खगेन्द्र जिसी मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले खगेन्द्र जिसीलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। पार्टी विधान, २०१७ (एघारौँ संशोधनसहित) ले दिएको अधिकार प्रयोग गर्दै सभापति थापाले जिसीलाई केन्द्रीय...