१३ कार्तिक २०८३, शुक्रबार
साढे दुई घण्टापछि नयाँ पत्रिका कार्यालयबाट फर्कियो प्रहरी टोली, बिहान साइबर ब्युरोमा उपस्थित हुन मौखिक सूचना
काठमाडौँ । नयाँ पत्रिका दैनिकको कार्यालयमा पुगेको सादा पोसाकको प्रहरी टोली करिब साढे दुई घण्टापछि फर्किएको छ। प्रहरीले सम्पादक खगेन्द्र पन्त र वरिष्ठ संवाददाता नवराज मैनालीलाई शनिबार बिहान १० बजे...