ओलीविरुद्ध चुनाव लड्न गठबन्धनले अघि सार्यो काँग्रेसका अधिकारीलाई
काठमाडौँ । सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा काँग्रेसका खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ । गठबन्धनमा झापा ५ काँग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको...