मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् । जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका...