बाढी पहिरोपछि जाजरकोटमा उद्धार र राहत तीव्र, प्रभावितलाई सुरक्षित स्थानमा सारियो
जाजरकोट । जाजरकोटमा साउन ३० गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट चार जनाको मृत्यु भएको छ। घाइतेमध्ये ११ जनाको जाजरकोट, सुर्खेत र नेपालगन्जका अस्पतालमा उपचार भइरहेको छ। पहिरोबाट विस्थापित...