आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी
काठमाडौँ । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमा परेका १५ संशोधन प्रस्तावमध्ये १३ वटा समावेश गरिएको पर्यटन मन्त्री खड्गराज पौडेलले बताएका छन्। उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका...