दुई महिनादेखि खत्याड-रारा सडक अझै अवरुद्ध
मुगु । जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला-रारा-गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । उक्त गाउँपालिका–८ नुवाखेतमा तीन...