‘खनिज विधेयकलाई लाइसेन्स वितरणको कानून होइन, औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छ’: मन्त्री साह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई लगानीमैत्री बनाउँदै नेपालको खनिज क्षेत्रलाई औद्योगिक रूपान्तरणसँग जोड्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने बताएका...