छठको दोस्रो दिन आज खरना, सक्खरमा पकाइएको खिर कूलदेवतालाई चढाइँदै
महोत्तरी । छठ पर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दै छन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय-खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को...