वस्तु तथा सेवा खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह
काठमाडौँ । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै...