खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी
जुम्ला । संस्कृतिविद् रमानन्द आचार्यले खस भाषा शब्दकोषका रूपमा तयार गरेको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै जुम्लासहित माथिल्लो कर्णाली भेगका जनतामा खुसी छाएको छ । खस भाषाको उद्गमस्थलका रूपमा परिचित...