अवरुद्ध खाँदबारी-किमाथांका सडक पुनः सञ्चालनमा
सङ्खुवासभा । नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी-किमाथांका सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा...