वडातह केन्द्रित समन्वयमार्फत निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने गृहको पहल, नीतिगत खाका सार्वजनिक
काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन प्रक्रियालाई व्यवस्थित, स्वतन्त्र र भयमुक्त बनाउन वडातहसम्म समन्वय र सहकार्य विस्तार गर्ने नीतिगत खाका सार्वजनिक गरेको छ। मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय...