विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइँदै
काठमाडौँ । बाढी, पहिरो र आगलागीलगायत प्राकृतिक विपद्का बेला उद्धार तथा राहतमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने प्रक्रिया अघि बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...