अनामनगरका चार रेष्टुरेन्ट तथा खाजा घरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन, अखाद्य वस्तु नष्ट
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय, काठमाडौँसँगको संयुक्त अनुगमनका क्रममा काठमाडौं उपत्यकाभित्रका चार वटा रेष्टुरेन्ट तथा खाजा घरमा निरीक्षण गर्दै अखाद्य वस्तु नष्ट गरेको छ।...