खाद्य वस्तुमा अखाद्य रंग प्रयोग नगर्न विभागको कडा चेतावनी
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रहेका मिठाई, कन्फेक्सनरी, बेकरी, प्रशोधित पेय पदार्थलगायतका खाद्य वस्तुमा अखाद्य तथा अनुमति नभएका रङहरूको प्रयोग तत्काल बन्द गर्न सम्बन्धित...