खाद्य व्यवस्था गोदामबाट लुटिएका चामल र चिनी फिर्ता हुन थाल्यो
सिरहा । लहान नगरपालिका-१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ । जेन जेड आन्दोलनका क्रममा गत मंगलवार दिउँसो कम्पनीको...