रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो
काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा राहत स्वरूप...