नेपाली काँग्रेस महाधिवेशन: निर्वाचन प्रक्रिया एक दिन लम्बियो, व्यवस्थापनको जिम्मा पार्टीले लिने
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ । काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलनमार्फत...