बेथानचोकबाट खानीजन्य सामाग्री बोकेर आउने सवारीमा कर नउठाउन सर्वोच्चको आदेश
काठमाडौँ । बेथानचोक गाउँपालिकाबाट खानीजन्य सामाग्री बोकेर आउने ट्रकमा लगाइएको दोहोरो कर नउठाउन सर्वोच्च अदालतले पनौती नगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको संयुक्त इजलासले...