१५ दिनभित्र हाजिर नभए जागिर जाने चेतावनी, मन्त्रालयद्वारा कर्मचारीलाई अन्तिम सूचना
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम सूचना जारी गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार खानी...