रोमानियामा इन्धन चुहावटका कारण ११ हजार बासिन्दाका पानी आपूर्ति प्रभावित
बुखारेस्ट । रोमानियाको आपतकालीन विभागले ब्रासोभ जिल्लामा इन्धन चुहावटका कारण करिब ११ हजार बासिन्दालाई पिउने पानी आपूर्ति हुन नसकेको जनाएको छ । आपतकालीन टोलीहरूले प्रभावित समुदायमा तत्काल पिउने पानी वितरण...