खानेपानी तथा ढल निकास विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त
काठमाडौँ । खानेपानी तथा ढल निकास विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त गरिएको छ । विभागका महानिर्देशक सुनिलकुमार दासलाई खानेपानी मन्त्रालय सरुवा गरेसँगै विभागकै उप महानिर्देशक रहेकी मीना श्रेष्ठलाई २३...