२८ कार्तिक २०८२, शुक्रबार
विद्युत् आपूर्ति नहुँदा पाँच दिनदेखि हुम्ला सदरमुकामसहित खार्पुनाथ गाउँपालिका अन्धकार
सिमकोट (हुम्ला) । आइतबारदेखि जिल्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति नहुँदा दुई...