काठमाडौँका खाल्डाखुल्डी तत्काल पुर्न सडक एम्बुलेन्स र मोबाइल एप सञ्चालनमा
काठमाडौँ। काठमाडौँका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्ने उद्देश्यले सडक डिभिजन कार्यालय काठमाडौँले ‘सडक मर्मत एम्बुलेन्स’ र मोबाइल एप सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवा सामरिक महत्त्वका...