मन्त्री र सचिवले गुप्त कोठामा गर्ने कामको जानकारी दिन सीसी क्यामेरा जडान गरियोस् : देवकोटा
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य खिमलाल देवाकोटाले शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउनुपर्ने सुझाव दिएका छन् । वर्तमान सरकारले पारदर्शी शासन व्यवस्थाका लागि हरेक...