सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा...