झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानी खेती, १० लाख आम्दानी गर्ने लक्ष्य
स्याङ्जा । दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपल डाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानी...