ह्वाइट हाउस आसपास गोली प्रकरणमा पक्राउ परेका व्यक्ति शिक्षक तथा गेम डेभलपर रहेको खुलासा
काठमाडौँ । शनिबार राति ह्वाइट हाउस संवाददाता डिनर कार्यक्रम नजिक गोली चलाएको आशंकामा नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान सार्वजनिक अभिलेखमार्फत खुलेको छ। ती व्यक्ति दक्षिणी क्यालिफोर्नियामा बसोबास गर्ने शिक्षक तथा भिडियो...