काँग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, निश्कल राई दोस्रो
काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। मतगणनाको...