खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्ने मागसहित शिक्षा समितिलाई १६ विद्यार्थी संगठनको ज्ञापन पत्र
काठमाडौँ। विद्यालय शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्ने व्यवस्था समेट्नुपर्ने माग राखेर १६ विद्यार्थी संगठनहरूले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापन पत्र बुझाएका छन्...