गीतकार नारायण खतिवडाको ‘खुशी’मा आध्यात्मिक सन्देश
काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको संगीत तथा संगीत संयोजन, र कुन्ती मोक्तानको स्वरमा तयार गरिएको भजन “खुशी” को म्युजिक भिडियो नमस्ते नेपाल डिजिटल स्टूडियो मार्फत सार्वजनिक गरिएको...