पोखरामा अन्तर-प्रदेश अनुभव आदानप्रदान
काठमाडौँ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयन र प्रभावकारिता विषयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको अन्तर-प्रदेश अनुभव आदानप्रदान पोखरामा सम्पन्न भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र...