विधेयकमा मधेसी दलितसम्बन्धी छुटेका विषय समेट्न आग्रह
काठमाडौँ । सरकारद्वारा प्रस्तावित ‘दलित अधिकार तथा विकाससम्बन्धी विधेयक, २०८३’ मा मधेसी दलितका विशिष्ट सवाल पर्याप्त रूपमा नसमेटिएका भन्दै अधिकारकर्मी तथा विभिन्न संघ-संस्थाले विधेयकलाई थप स्पष्ट र समावेशी बनाउन माग...