महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक
काठमाडौँ। आउँदो जनवरीमा काठमाडौँमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत...