सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद
काठमाडौँ । जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा खोजतलास...