खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन, संसद भवन घेराउ
काठमाडौँ । अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका...