काठमाडौँ महानगरपालिका-२६ मा काँग्रेसका तिवारी विजयी
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ को अध्यक्षमा नेपाली काँग्रेसका ख्यामराज तिवारी विजयी भएका छन्। काँग्रेसका तिवारी तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा...