प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
तनहुँ । तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु. दुई लाख सहयोग प्रदान गरेको छ । समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल...